०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

६० बर्ष पुरानाे बस्ति फुर्केसल्लिमा बत्ति बले पछि स्थानिहरु हर्सित खुशियाली

Logo
प्रकाशित शुक्रबार, जेठ १९, २०८०


(केभी निस्चल)
दाङ । नामले जति परिचित छ फुर्केसल्लि बस्तिकाे हिसाबले पनि निक्कै पुरानाे बस्ति मानिन्छ २०२० साल देखि बसाेबास गर्दै आईरहेका दाङ्ग दङ्गिसरन १ फुर्केसल्लिका स्थानिय बासिन्दाले अैले बिजुलि बत्ति बाल्न पाय पछि हर्सित भयका छन ।

दङ्गिसरन गाउपालिका कै बिकट बस्ति मानिने फुर्केसल्लिमा त्यहाका स्थानिय बासिन्दाहरुले टुक्किकै भरमा रात गुजार्न परिरहेकाे थियाे तर अैले बिजुलि बत्ति पुगेपछि अब उज्यालाेमा परिनत हुने भयाे फुर्केसल्लि भन्दै स्थानिय हरुले खुसि ब्यक्त गरे यता दङ्गिसरन १ का वडा अध्यक्ष रमेस भन्डारिले भन्नू भयाे टुक्कि कै भरमा रात गुजार्न बाध्य भयका त्यहाका बासिन्दाहरुलाई अब भने उज्यालाे बाट बन्चित हुनुपर्ने छैन हामी फुर्केसल्लिका जन्ताहरुकाे लागि सधै कटिबध्द रहेर लागि पर्ने छाै यता दङ्गिसरन गाउपालिका अदक्ष सम्भु गिरि भन्नू हुन्छ ६० बर्स देखि बिधुतकाे पहुच बाट बन्चित भयका फुर्केसल्लि बासिन्दाहरुकाे सपना पूरा गर्न पाउँदा हर्सित भएको छ ।

बिहिबार एक कार्यक्रम बिच बिधुत उद्घाटन गर्न गाउपालिका काे सम्बन्धित टाेलि बिहानै देखि फिल्डमा खटियर बिधुत उदघाटन गर्न पुग्नु भयकाे थियाे साथै दङ्गिसरन १ का वडा अध्यक्ष रमेस भन्डारिले फुर्केसल्लि बासिन्दाहरुलाई मिटर बक्स जडानकाे लागि आबेदन भर्न तथा फारम भर्न आग्रह गर्नु भयकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!