०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

सरकारको बजेट भासण पछी पेय पदार्थमा मुल्य वृद्धि

Logo
प्रकाशित शुक्रबार, जेठ १९, २०८०

(ABC-Sanchar)
काठमाडौं । सरकारले पेय पदार्थमा प्रतिलिटर २५ रुपैयाँले अन्तःशुल्क थप गरेको छ । यसअघि अन्तःशुल्क नरहेको यस्तो पेय पदार्थमा सरकारको नयाँ व्यवस्थासँगै अब प्रतिलिटर २५ रुपैयाँ अन्तःशुल्क लाग्नेछ ।

यसअघि अन्तःशुल्क लाग्ने सूचीमा नरहेको यो वस्तुमा सरकारले अन्तःशुल्कमा समावेश गर्दै अतिरिक्त २५ रुपैयाँ मूल्य लाग्ने बनाएको हो । आन्तरिक राजस्व विभागकाअनुसार यस्तो व्यवस्था पछि कोक, फेन्टा, स्प्राइट, ड्यु, पेप्सी लगायतका चिसो पेय पदार्थ महँगो हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!