ABC (क्राईमबिट)
काठमाण्डौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरू प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्।
बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको हो।