०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

एसपी वली विद्यार्थीसंग साईबर अपराध नियन्त्रण बिषयमा सचेतनामूलक कार्यक्रम लिएर

Logo
प्रकाशित मंगलबार, जेठ २३, २०८०

(सागर थापा)

दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार २३ गते घोराही उपमहानगरपालिका वडा नं. १५ बि.पि. चोक स्थित रहेको कोलम्बिका दाङ एजुकेशनमा जिल्ला प्रहरी कार्यालय दाङ र उक्त एजुकेशन प्रा.लि.को समन्वयमा उक्त एजुकेशन प्रा.लि.मा अध्ययनरत बिद्यार्थीहरुलाई

जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख एसपी वीर बहादुर वलीले साईबर अपराधको परिचय, साईबर अपराधमा फस्नुको कारण,अपराधबाट बच्ने उपाय, सामाजिक संजालको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, बिद्युतिय अपराध नियन्त्रण गर्न बनेको बिद्यमान कानूनी प्राबधान तथा अन्य अपराधहरु नियन्त्रण सम्बन्धमा सचेतनामूलक प्रशिक्षण दिनु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!