०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

वीरगंज महानगरपालिका न्यायिक समिति द्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित मंगलबार, जेठ ३०, २०८०

.

(ABC=Sanchar)

पर्सा । वीरगंज महानगरपालिका न्यायिक समितिले अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज स्थित श्री त्रिजुद माध्यमिक विद्यालयमा वीरगंज महानगरपालिका न्यायिक समितिले अभिमुखिकरण कार्यक्रमको आयोजना गरको थियो।

वीरगंज माहानगरपालीका उप-प्रमुख तथा न्यायिक समितिको संयोजक तथा प्रमुख अतिथि इम्तियाज आलमले भने न्यायिक समितिलाइ देहायका विवादहरूमा मेलमिलापको निरुपण गर्ने अधिकार हुनेछ। जस्तै सरकारी र्सार्वजनिक वा समुदायिला बाहेक एकताको हकमा जग्गा अर्कोले चापी,मिचि वा घुसाइ खाएको।

सरकारी र्सार्वजनिक वा समुदायिक बाहेक आफ्नो हक नपुगने अरुको जग्गामा कुनै घर वा संरचना बनाएको।

पति पत्नी विचको सम्बन्ध बिच्छेद। अंङ्गभङ्ग बाहेकको बढिमा एक वर्ष कैद हुन सक्ने कुटपिट,गाली वेइजति, कुटपिट,पशुपंक्षी छाडा छाडेको वा पशुपंक्षी राख्दा वा पालदा लापर्वाही गरि अरुले असर पारेको।इत्यादि उदाहरणहरू महानगर उप-प्रमुख आलमले आफ्नो भनाइ राखेका थिए।

बीरगंज माहानगरपालीका न्यायिक समिति अभिमुखीकरण कार्यक्रम,न्यायिक समितिको संयोजक तथा बीरगंज माहानगरपालीका उप-प्रमुख‌ ईमतियाज आलम प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अतिथिमा बरिस्ठ पत्रकार जगदिश शर्मा, विशिष्ट अतिथि जेष्ठ नागरिक संघ पर्सा जिल्ला सभापति श्याम पोखरेल,अतिथि को रूपमा न्यायिक समिति को सदस्य सरजुग महतो र बैजुलाल स्वर्णकार ,महिला संघ,बिपिन संघका संस्थाहरु,छात्रछात्राहरु को पनि सहभागीता थियोे।साथै विभिन्न संघ संस्थाका उपस्थिति रहेको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!