(ABC-Sanchar)
काठमाडौ । सशस्त्रमा अनावश्यक स- सानो कुरामा कार्बाही हुन थालेपछी र बढुवा,सरुवामा निस्पक्ष नभएपछि असुन्तुस्टी चर्किदै गए पछि केहि समय देखि सशस्त्रमा आत्महत्या गर्ने क्रम निकै बढेको पाईएको छ यस्तै २०६३ सालमा भर्ना भएकोमा १६ बर्ष सम्म सम्म पनि सहायक हवल्दारको पोस्ट सम्म मात्रै बढुवामा राखिएको भन्दै प्रहरी बल नेपाल नं.१६ गण काभ्रे दरबन्दीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिजय नकर्मिले गएराती झुन्डिएर आत्महत्या गरेका छन यद्यपि घटना किन र कसरी भयो भन्ने अझै खुलेको छैन यस विषयमा सशस्त्रका प्रबक्तालाई बुझ्न खोज्दा आबस्यक छानबिन भइरहेको बताएका छन ।