०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

बिरगंजमा करोडौं रुपैयाको बिभिन्न समानहरु सशस्त्र प्रहरीले भन्सार बुझाए

Logo
प्रकाशित शनिबार, आषाढ ०२, २०८०

 

ABC (क्राईमबिट)

पर्सा । बिरगंज सीमा सुरक्षा गुल्म वीरगंज (बिओपी)मा सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डे आएको दिन देखि आज सम्म १५४५३२६५/-रुपैया को बिभिन्न समानहरु नियन्त्रणमा लिइ वीरगंज भन्सार बुझाएका छन्।

सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेले सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बीओपी वीरगंज) मा मिति २०७९ /१२/१३ गते इन्चार्ज बुझे पश्चातको अबैध रुपमा भन्सार छली भारत बाट नेपाल तर्फ चोरी पैठारी गरी ल्याएका निम्न समानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाही को लागी वीरगंज भन्सार कार्यालय बुझाएका छन्। जस्तै २०७९/१२/१६ गते वीरगंज म.न.पा.वार्ड नं १६ दश गजा इलाका बाट बाइक + बोइलर कुखुरा नष्ट को मुल्य रु २०००००/-,२०७९/१२/१६ गते वीरगंज म.न.पा.वार्ड नं १६ दश गजा इलाका बाट हाडवेयर+मोर्टस पार्टस को मुल्य रु ११०५००/-,२०७९/१२/२० गते वीरगंज म.न.पा.वार्ड नं १६ दश गजा इलाका बाट लताकपडा र किराना समान को मुल्य रु २१६४६०/-,२०७९/१२/२० गते वीरगंज म.न.पा.वार्ड नं १६ दश गजा इलाका बाट किराना समानहरु को मृल्यु रु ५१२१०/-२०७९/१२/२१ गते वीरगंज म.न.पा.वार्ड नं १६ दश गजा इलाका बाट बार क्रिम को मुल्य रु ११८०००/-,२०७९/१२/२२ गते वीरगंज म.न.पा.वार्ड नं १६ दश गजा इलाका बाट अटो र कपडा को मुल्य रु ३१३०००/-,२०७९/१२/२३ गते वीरगंज म.न.पा.वार्ड नं १६ दश गजा इलाका बाट चकलेट को मुल्य रु १३४४०/-,२०७९/१२/२४ गते वीरगंज म.न.पा.वार्ड नं १६ दश गजा इलाका बाट लताकपडाहरु को मुल्य रु ५१७७००/-,२०७९/१२/२४६गते वीरगंज म.न.पा.वार्ड नं १६ दश गजा इलाका बाट स्याउ को मुल्य रु १२६००/-,२०७९/१२/२६ गते वीरगंज म.न.पा.वार्ड नं १६ दश गजा इलाका बाट किराना समानहरु को मृल्यु रु ७३०८५/-२०७९/१२/१२ गते वीरगंज म न.पा. वार्ड नं१ नरकट बाट सुटको कपडा को मुल्य रु १०२०००/-,२०७९/१२/१९ गते वीरगंज म न.पा. वार्ड नं३ मालपोत बाट फोटो कपि पेपर को मुल्य रु २८९००/-,२०७९/१२/१७ गते वीरगंज म न.पा. वार्ड नं१ छपकैया बाट कुर्ता थान कपडा को मुल्य रु ३९००/-,२०७९/१२/२६ गते वीरगंज म न.पा. वार्ड नं २५ खल्वा टोलबाट मो.सा.र कपडा ११७२१०/-,२०७९/१२/२९ गते वीरगंज म न.पा. वार्ड नं१६ दश गजा इलाका बाट मोबाइल को ब्याट्रि को मुल्य रु २५३५००/-,२०७९/१२/३० गते वीरगंज म न.पा. वार्ड नं१६ दश गजा इलाका बाट मोबिल र पेन्टसहरु को मुल्य रु ४५५००/- लगायत इत्यादि बिभिन्न समानहरु को मुल्य रु १,५४,५३,२६५/- एक करोड चौवन लाख तिरपन हजार दुई सय पैसठि रुपैयाँ बराबरको बिभिन्न समानहरु नियन्त्रणमा लिइ वीरगंज भन्सार कार्यालय आवश्यक कारवाही को लागी बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेले जानकारी दिए ‌।सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डे कार्यभार सम्हाले कै दिन देखि नै तस्करहरुमा रोवावासी छाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!