(सागर थापा)
दाङ । नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय भैरहवा रुपेन्देहीका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी दिपक कुमार बस्नेतबाट शनिबार
जिल्ला प्रहरी कार्यालय दाङको अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरिक्षण गर्दै ।
अपराध अनुसन्धान शाखामा भए/गरेका कमी कमजोरीहरु सुधार गर्नु पर्ने पक्षहरु तथा प्रहरी काम
कारवाही सम्बन्धमा आवश्यक निति निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।