०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

दाङ प्रहरी कर्मचारीलाई नेपाल पत्रकार महासंघ दाङको मिडिया सारक्षता कार्यक्रम

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०८०

(सागर थापा)

दाङ । जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा नेपाल पत्रकार महासंघ दाङको आयोजना एवं जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोकार्यक्रममा

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओली,लगाएतका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा बिभिन्न मिडियामा आवद्ध पत्रकारहरुको आतिथ्यतामा कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागितामा मिडिया सारक्षता कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सहभागिता हरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष पोख्रेलले मिडिया सारक्षता सम्बन्धमा प्रशिक्षण तथा अन्य अतिथीहरुला मिडियाको आचारसंहिता, मिडियाको दायित्व लगायत विषयमा जानकारी दिनुको साथै दाङ प्रहरी प्रमुख एसपी वलीले आयोजना पत्रकार टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!