०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

रिता केसी र नृपध्वज खड्काको पल्लवी–४ एल्बमा समावेश ‘एउटै छ तन’ सार्बजनिक

Logo
प्रकाशित बुधबार, आषाढ १३, २०८०

 

दाङ / सुमधुर स्वरकी धनि गायिका रिता केसीको स्वरमा ‘एउटै छ तन’ बोलको गीत सार्वजनिक भएको छ । नृपध्वज खड्काको शब्द रहेको उक्त गीतमा राम धिमालको सङ्गीत रहेको छ । यस्तै मनोहर सुनामले सङ्गीत संयोजन गरेको गीतमा भोला पौडेलले मिक्सिङ तथा माष्टरिङ गरेका हुन् ।https://www.youtube.com/watch?v=Co6aw4kEMhE

यो गीत नृपध्वज खड्काको पल्लवी–४ एल्बमा समावेश भएको गीत हो । वीरेन्द्र भाट ‘विपिन’ ले निर्देशन गरेको गीतको भिडियोमा स्वयं गायिका रिता केसी नै देखिन्छिन् । भिडियो छायांकन तथा सम्पादन समेत बीरेन्द्र भाटले नै गरेका हुन् । गायिका केसीले आफ्नै अफिसियल युट्युब च्यानल Rita KC बाट सार्वजनिक गरिएको हो । गीतमा एउटा हुन्छ तन, अनि त्यहि तन भित्र रहेको निराकार र शक्तिशाली मनको भावलाई प्रस्तुत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!