ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले संगठनको आवश्यकता अनुसार ६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको काज सरुवा गरेको छ ।
विभागले विभिन्न जिल्लाका इलाका, वडा र प्रभागमा काज सरुवा गरेको हो ।