१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

एआईजी टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८०/०३/३१ गतेको निर्णयले प्रहरी नियमावली, २०७१ (संसोधन सहित) को नियम ३९ बमोजिम जनपद प्रहरी समुह तर्फको प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्‍ठ नायव निरीक्षक पदमा बढुवा हुनु भएका यस प्रतिष्‍ठानमा कार्यरत प्रहरी वरिष्‍ठ नायव निरीक्षक तिलराम बोहरा सार्कीलाई श्रीमान् प्रमुख अतिथिले दर्ज्यानीका चिन्हद्वारा सुशोभन गर्नु भयो ।

कार्यक्रममा प्रतिष्‍ठानका निर्देशक प्र.ना.म.नि. रबिन्द्र के.सी. सह-निर्देशक प्र.व.उ. मधुसुदन लुइँटेल, ने.प्र.अ.अ.वि.का प्रधानाचार्य प्र.व.उ. दिपेन्द्र जि.सी., सह-निर्देशक प्र.व.उ. बेल बहादुर पाण्डे लगायत अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र प्र.व.ह. देखि प्र.ज.सम्मको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!