(ABC-Sanchar)
दाङ । लमही नगरपालिका-३ मिलनचोक निवासी रुपनी चौधरीको करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।