२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

प्रहरीहरुका लागि तनाव ब्यवस्थापन एवं योग जागरण अभियान निःशुल्क योग शिविर समापन

Logo
प्रकाशित आइतबार, साउन ०७, २०८०

(ABC-Sanchar)

दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७ गते जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा पतंजली योग समिति दाङको प्रशिक्षण सहयोगमा मिति २०८०।०४।०५ गते देखी संचालित प्रहरी कर्मचारीहरुका लागि तनाव ब्यवस्थापन एवं योग जागरण अभियान अन्तर्गत तीन दिवशीय निःशुल्क योग विज्ञान शिविर कार्यक्रम जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीको प्रमुख आतिथ्यता, पतंजली योग समिति लुम्बिनी प्रदेशका प्रदेश प्रभारी प्रेम शाहको बिशिष्ट आतिथ्यता एवं पतंजली योग समिति लुम्बिनी प्रदेशका प्रदेश सह-प्रभारी शारदा पोख्रेल, पतंजली योग समिति दाङका जिल्ला प्रभारी उदय बहादुर डाँगी, नगर प्रभारी तोयानाथ योगी लगायतको आतिथ्यताको साथै जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३० जना प्रहरी कर्मचारीहरुको सहभागितामा योग अभ्यास तथा उक्त तीन दिवशीय योग विज्ञान शिविर समापन गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!