२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

वरिष्ठ एसएसपी कार्कीद्वारा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण

Logo
प्रकाशित आइतबार, साउन ०७, २०८०

ABC (क्राईमबिट)

जनकपुर । केन्द्रमा सञ्चालित प्रहरी जवान आधारभुत तालिम (५-०४)औँ समुहको पाठ्यक्रम बमोजिम दोस्रो चरण (सुरक्षा) फेजमा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु, पाठ्यक्रम बमोजिम मिति २०८०/०३/३१ गते .३८ बोर रिभल्बर, Type 54, Type 77 र 9 mm C.F.98 हतियारहरुबाट गराईएको चाँदमारी फाइरिङमा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु र तेस्रो चरण (प्रहरी कार्य तथा अपराध नियन्त्रण) फेजमा विभिन्न बिधाहरुमा उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नुहुदै केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ईश्‍वर कार्कीले उक्त कार्यक्रम समापन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!