
ABC (क्राईमबिट)
बाँके । राप्तीसोनारी गाउँपालिका-१ कुसुम बजारबाट सशस्त्र प्रहरीको टोलीले २१ लाख बरामदको रिचार्ज कार्ड बरामद गरेको छ ।
नेपालगञ्जबाट तुल्सीपुरतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट सो मूल्यको रिचार्ज कार्ड बरामद गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।