
ABC (क्राईमबिट)
पर्सा । बिरगंज बिन्दावासिनि गा.पा.-५ हसवा स्थित सशस्त्र प्रहरी वल नेपालको टोलीले मीत २०८०।०४।११ गते अनदाजि १०:५०बजेको समयमा भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु ७,००,०००।- (सातलाख) .बराबरको १५ वटा भैसी र ११ वटा पाडा (जम्मा २६ वटा ) नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भईरहेको छ।