
ABC (क्राईमबिट)
दाङ । लमही नगरपालिका ५ हस्पिटल रोडबाट ६ सय मिलिग्राम लागु औषध (ब्राउन सुगर)सहित तीन जनालाई पक्राउ गरीएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा लमही नगरपालिका-५ शान्तिनगर निवासी बालिका सुनार, सोही वडाका कोईलाबास रोड निवासी राउडी भन्ने विक्रम कुमार गुप्ता र बर्दाघाट नगरपालिका-६ कैलाली सुगरखालका समिर कठरिया रहेका छन् ।