२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

लोकसेवा आयोगले परराष्ट्र सेवा समूहको उपसचिव पदको नतिजा सार्वजनिक

Logo
प्रकाशित बुधबार, साउन १७, २०८०

(ABC-Sanchar)

काठमाडौं । लोकसेवा आयोगले परराष्ट्र सेवा समूहको उपसचिव पदको नतिजा सार्वजनिक गरेको छ ।

ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाछार्का ताङसोङ गाउँपालिका, डोल्पाआन्तरिक राजस्व नेपालगंज बाँके
आयोगले उक्त पदमा तीन जना माग गरेकाे थियाे । जसमा पाँच जना छनोट भएका छन् ।

लिखित परीक्षामा १ सय ५६ जना सम्मिलित रहेका छन् ।

जसमध्ये कृष्णप्रसाद चापागाईँ, जुनु हमाल ढकाल, जीमसन रुम्दाली राई छनोट भएका छन् ।

त्यस्तै माग पद संख्या एकको लागि ६ जना छनोट भएका छन् ।

जसमध्ये अरुणा घिसिङ, तारा गौतम, रवीन्द्र राज भण्डारी, जीमसन रुम्दाली राई, नितेस सापकोटा र विपिन दुवाडी छनोट भएका छन् ।

त्यस्तै आयोगले कारबाहीसँग सम्बन्धित सूचना प्रकाशित गरेको छ । त्यस्तै लोक सेवा आयोगले एक जनालाई कारबाही गरेको छ ।

आयोगले नेपाली सेना अधिकृत क्याडेट प्रकाश राज तिवारीलाई कारबाही गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!