२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्नेहरु तीन जना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

ABC (क्राईमबिट)

गोर्खा । शहिद लखन गाउँपालिका-७ घैरूङमा ड्युटीमा रहेका प्रहरीमाथि अपशब्द बोल्दै हातपात गर्ने तीन जनालाई पक्राउ गरिएको हो।

प्रहरीमाथि हातपात गरेपछि पक्राउ पर्नेमा घैरूङकै सन्तोष गुरुङ, रुजन गुरुङ र लोकहादुर गुरुङ छन्। बुधबार राति मादक पदार्थ सेवन गरी होहल्ला गर्दै उनीहरूले प्रहरीमाथि नै हातपात गरेका थिए।

हातपातमा उत्रिएपछि प्रहरीले उनीहरूलाई तत्कालै नियन्त्रणमा लिएको थियो। पक्राउ परेका तीन जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!