
ABC (क्राईमबिट)
पर्सा । जिल्ला प्रहरी कार्यालय अर्न्तगतका निम्न लिखित प्रहरी कार्यालयबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका निम्न लिखित विवरणका सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको ।
जि.प्र.का. पर्साको टोलीबाट
छोगडा- ५० के.जी.
चियापति-१६ प्याकेट
ल्वाङ-१० के.जी.
वच्चाको रेडिमेट कपडा-६६ पिस
सेण्डो-४२ पिस
काजु-३० के.जी.( ३ कार्टुन)
जम्मा गरि अ.मूल्य रु.१,०८,२००।-( एक लाख आठ हजार दुई सय )
प्र.चौ.ईनर्वा पर्साको टोलीबाट
१.टिसर्ट \ भेष्ट- १७५ पिस,
२.थानको कपडा-११ थान
जम्मा रू २,५०,०००।– (दुई लाख पचास हजार )जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराउनु भएको छ।