(एबिसि संचार ) काठमाडौँ जिल्ला अदालत परिसरबाट थुनुवा भागेका छन् । ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका कमल खड्का फरार भएका हुन् । सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय खड्काको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।