११ भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

ब्राउन सुगरसहित १ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष २५, २०८०

(एबिसि संचार )                                                                पोखराबाट ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । पोखरा १७ छोरेपाटनबाट स्याङ्जा भीरकोट नगरपालिका १ घर भई पोखरा १५ कोलपाटन बस्ने ३४ वर्षका अनिल गुरुङ पक्राउ परेका हुन् ।शङ्कास्पद अवस्थामा हिँडेपछि उनलाई खानतलासी गर्दा ६.२ ग्राम ब्राउन सुगर बरामद भएको कास्की प्रहरीले जनाएको छ । उनले झोलामा ब्राउन सुगर राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । कर्णालीबाट काठमाडौँ फर्किने क्रममा बाँकेका प्रहरी अधिकृतलाई भेटेर आइजिपी थापाले उक्त निर्देशन दिएका हुन्। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जिल्लाको शान्ति सुरक्षासहित पछिल्लो अवस्थाका विषयमा ब्रिफिङ गरेका थिए।साथै अन्य मातहतका प्रहरी अधिकृतहरुबाट ब्रिफिङ लिँदै महानिरीक्षिक थापाले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिए। स्थानीय […]

बाँके । विनाशकारी भूकम्पमा रुकुमको रिम्नाका खड्क बहादुर बी.के.को निधनपछि अनाथ बनेकी उनकी छोरी श्रीष्टी बी.के.लाई शैक्षिक सामग्री प्रदान गरिएको छ। बर्दियाको तिलगाँवास्थित भगवती संस्कृत विद्यालयमा कक्षा ८ मा अध्ययनरत श्रीष्टीलाई समाजसेवी प्रसनी कुलबहादुर बी.के.ले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। हाल बाँकेको बढैयाताल गाउँपालिका–३, पुष्पनगरमा आफ्नी आमासँग बस्दै आएकी श्रीष्टीलाई विद्यालय पोशाक, कापी, कलम, जुत्ता, […]

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार तातोपानीबाट बाह्रविसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो दिउँसो साढे तीन बजेतिर भोटेकोसी गाउँपालिका–४ चाकुबाट नदी किनारमा खसेर दुर्घटना हुँदा त्यसमा सवार चालक र सहचालक बेपत्ता भएका हुन् । बरहथवा नगरपालिका–२, सर्लाहीका बोलेरो चालक २३ वर्षीय राजेशकुमार कुसहवा र बौधिमाई नगरपालिका–१, रौतहटका २५ वर्षीय सहचालक रामप्रवेश […]

error: Content is protected !!