३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

अस्थायी ट्राफिक प्रहरी र यातायात सेवा व्यवस्था भालुवाङकाे ऐतिहासिक सफलता एकैदिनमा नसोचेको राजस्व संकलन

Logo
Abc Sanchar प्रकाशित बिहिबार, पुष २६, २०८०

बिदुर एम सी,
पौष २५ भालुवाङ ।

बुधबारको दिन निकै मीठो र पारिलो घाम लागिरहेको थियो । बिहानको खाना खाएर अस्थायी ट्राफिक प्रहरी पाेष्ट भालुवाङका कार्यालय प्रमुख ( सई ) हरिभक्त राेकायाकाे कमाण्डमा प्रहरी कर्मचारीहरुकाे टाेलि तयारी थियो । भने यातायात सेवा व्यवस्था कार्यालय पाखापानीका मेकानिकल सुपरभाइजर पदम गिरीकाे नेतृत्वमा कर्मचारीहरु । अनि साथमा केही पत्रकारहरु सन्तोषकुमार गुप्ता, ओमप्रकाश गुप्ता, बिदुर एम सी र अनुप महतारा लगायतका सञ्चारकर्मिहरु पनि ।

नेपालशीत सिमाना जाेडिएका विभिन्न सिमानाकाबाट भन्सार कागज बनाएर प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी जानका लागि भालुवाङ्को बाटो हुँदै आउनेजाने साना सवारीसाधनहरुबाट अभूतपूर्व रूपमा राजस्व रकम संकलन गरिएको छ । केही संख्यामा मोटरसाइकल, अन्य धेरैजसो स्कार्पियो र बलेरो गरि साँझसम्म ९७ सवारीसाधनहरुबाट कूल ६५ हजार, २ सय ५० रकम राजस्व संकलन भएको यातायात सेवा व्यवस्था कार्यालयले जानकारी दिएको छ ।

त्यसरी भारतबाट स्वर्गद्वारी लगायत नेपालका अरु स्थानमा घुम्न अवलोकन गर्न आउँदा ती सवारीसाधनहरुले सडक अनुमति ( राेड परमिट ) नबनाउने,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!