(एबिसि संचार )
रोकिराखेको ट्रकमा मोटरसाइकलले ठक्कर दिँदा बर्दियामा एक जनाको मृत्यु भएको छ।
राजपुर नगरपालिका वडा नम्बर ५ बदलापुरका ३५ वर्षीय विन्द्राप्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।सोमबार राति बदलापुरस्थित सडकमा रोकिराखेको ना ८ ख १३८५ नम्बरको ट्रकमा चौधरी सवार भे ७ प ६११ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो।