३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

मदिरा खुवाएर चाैरमा सामूहिक बलात्कार

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ ०७, २०८०

(एबिसि संचार )                                                                काभ्रेको पाँचखालमा १९ वर्षीय किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना बालक छन् ।

पाँचखाल नगरपालिका–७ शिखरपुरमा पुस २७ को साँझ किशोरी आफ्नी साथीसँग निस्केकी थिइन् । शिखरपुर जङ्गलमा पुगेपछि सँगै गएकी अर्की किशोरी ‘केटा साथी’ ले बोलाएको भन्दै छुटिन् । साथी छुट्दा जङ्गलछेउको चउरमा ४ जना केटा मान्छेसँग भेट भैसकेको थियो । उनीहरू हुन्, उदयपुर ताप्ली–८ घर भएका धिरज हमाल, भोजपुर षडानन्द–८ घर भएका घनश्याम श्रेष्ठ र अन्य दुई जना १७ वर्षका बालक । उनीहरू पाँचखाल आसपासमा ज्यामी काम गर्छन् ।आफ्नो घरबाट करिब ५ किलोमिटर टाढा जङ्गलछेउमा पुगेकी किशोरी तत्काल एक्लै फर्किन सकिनन् । आरोपीहरू चउरमा बसेर मदिरा पिउन थाले । उनीहरुले किशोरीलाई पनि मदिरा खान आग्रह गरे । खान्न भन्दा उनीहरुले जबरजस्ती खुवाएको पीडितले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।मदिरा खुवाएपछि शिखरपुरस्थित जङ्गल छेउकै चउरमा दुई जनाले पालैपाले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!