(एबिसि संचार ) नेपाल आयल निगमले खाना पकाउने ग्यासको भाउ बढाएको छ । निगमले ग्यासको भाउ प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।