०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

Logo
Abc Sanchar प्रकाशित शनिबार, फाल्गुण १९, २०८०

(एबिसि संचार )

त्रिकोणात्मक टि–२० आई सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

अघिल्ला तीनमा १ खेलमात्रै जितेको नेपाललाई आजको खेल सिरिजको फाइनलमा पुग्नका लागि जित्नैपर्ने दबाब छ ।आज नेदरल्याण्ड्सविरूद्ध जित निकाल्न सके नेपाल सिरिजको फाइनल पुग्ने सम्भावना कायम रहन्छ । सिरिजमा दुई खेलमात्रै खेलेको नेदरल्याण्ड्स दुवै खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ । नेपाल र नामिबियाको २–२ अंकसहित बराबरीमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो। विश्वका अरबौँ मानिसहरू प्रत्येक चार वर्षमा आयोजना हुने फुटबल विश्वकपको प्रतीक्षामा बस्ने गर्छन्। सन् २०२६ को विश्वकप नजिकिँदै जाँदा नेपालमा पनि फुटबलप्रेमीहरूको उत्साह बढ्दै गएको छ। विभिन्न स्थानमा विश्वकप हेर्नका लागि ठूला पर्दा, विशेष कार्यक्रम र प्रचारप्रसारका तयारी भइरहेका छन्। तर एउटा गम्भीर प्रश्न भने अझै पनि अनुत्तरित छ—हामी […]

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!