(एबिसि संचार ) बाराको कोल्हवी नगरपालिका– २ मा २ वर्षको पोथी बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यलयको कोल्हवी सव डिभिजनअन्तर्गतको क्षेत्रमा पोथी बाघ मृत फेला परेको हो । डिभिजन वन कार्यालयले बाघलाई गोली प्रहार गरेर मारिएको जनाएको छ ।