(ABC-Sanchar)
दाङ । राप्ती गाउँपालिका-२ बराखुट्टीका ४० बर्षीयसनबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
सितगंगा नगरपालिका-८ स्थित राप्ती नदीमा शनिबार बेलुका माछा मार्ने क्रममा नदीमा डुबेर पुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।