२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

सुरक्षाको पहुँचबाट टाढा रहेको ग्रामीण क्षेत्रमा ईप्रका गढवाको कमान्डमा पेट्रोलिङ गस्ती,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण २०, २०८१

दाङ । गढवा समयमा आपराधिक गतिविधिलाई दृष्टिगत गरी सुरक्षाको पहुँचबाट टाढा रहेको ग्रामीण क्षेत्रको वस्तुस्थिति बुझ्न, सूचना संकलन, Search Operation ग्रामिण केन्द्रित गस्ती / पेट्रोलिङ लगायत सिमानाकाहरुमा रहेका सुरक्षा निकायहरु संग समन्वय, सहकार्य तथा अन्तर्क्रियाको लागि जिल्ला दाङ राजपुर गा.पा.वडा नं.१ सिरियानाका स्थित यस कार्यालयका कार्यालय प्रमुख प्र.नि. कालिका कार्कीको कमाण्डमा टोली खटी गई यस कार्यालय मातहत सिमानाकाहरुमा रहेका प्रहरी युनिटको निरीक्षण अनुगमन गर्नुको साथै सिमानाकाहरुमा रहेका सुरक्षा निकायहरु संग समन्वय, सहकार्य तथा अन्तर्क्रिया गरी कार्यालय फिर्ता ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!