२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बुधबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, फाल्गुण २१, २०८१

१. मेष :-आज तपाईंको आत्मविश्वास बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ, तर व्यावसायिक निर्णय लिँदा सचेत हुनुहोस्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।

२. वृष :-धनको लेनदेन गर्दा होसियार रहनुहोस्। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। यात्राका लागि अनुकूल दिन छैन।सन्तानको शिक्षालाई लिएर चिन्ता वढ्नेछ ।

३. मिथुन :-नयाँ अवसरहरू हात पार्ने समय आएको छ। पारिवारिक सुख मिल्नेछ। धन प्राप्तिको योग छ।

४. कर्कट :-आज खर्च बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। कार्यक्षेत्रमा थोरै दबाब महसुस हुन सक्छ।

५. सिंह :-सफलताको नयाँ ढोका खुल्नेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। प्रेमसम्बन्धका लागि राम्रो दिन छ।

६. कन्या :-काममा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ। यात्राका योग छन्। परिवारमा साना विवाद हुन सक्छन्।

७. तुला :-आज भाग्यले साथ दिनेछ। नयाँ लगानी फाइदाजनक हुनेछ। सामाजिक सञ्जालमा लोकप्रियता बढ्न सक्छ।

८. वृश्चिक :-आज तनावको सामना गर्नुपर्नेछ। नजिकका व्यक्तिसँग वादविवाद हुन सक्छ। धैर्य राख्नुहोस्।

९. धनु -साझेदारीमा सफलता मिल्नेछ। पारिवारिक प्रेम बढ्नेछ। कार्यक्षेत्रमा राम्रो अवसर प्राप्त हुनसक्छ।

१०. मकर :-आजको दिन आर्थिक दृष्टिले राम्रो छ। परिवारमा खुशीको माहोल हुनेछ। यात्राको सम्भावना छ।

११. कुम्भ :-नयाँ काम सुरु गर्न अनुकूल समय छ। आत्मबल बढ्नेछ। प्रेमसम्बन्धमा सुधार आउनेछ।

१२. मीन :-स्वास्थ्यमा समस्या आउन सक्छ। नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ। शत्रुहरू सक्रिय हुन सक्छन्।

माधवा शर्मा ।

सचिव नेपाल ज्योतिष परिपद् लुम्बिनी प्रदेश।

मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ।

फो नं 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!