२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रतिलिपि अधिकार संरक्षण अनुशिक्षण कार्यक्रम सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

 

काठमाडौं । उपत्यका प्रहरी कार्यलय एवं गीतकार सङ्घ नेपाल र संङ्गीतकार सङ्घ नेपालको सहकार्यमा प्रतिलिपि अधिकार संरक्षण सम्बन्धी संयुक्त अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको । “प्रतिलिपि अधिकार संग सम्बन्धित सन्धि सम्झौता र प्रतिलिपि अधिकार ऐन कार्यान्वनमा प्रहरीको कर्तव्य, दायित्व तथा भूमिका” सम्बन्धमा प्रस्तुती सहित मिति २०८१ फागुन २१ गते बुधवार जिल्ला प्रहरी परिसर काठमाडौंको सभाहलमा संगितकर्मी समाजका प्रतिनिधि र प्रहरी गरी ५९ जनाको उपस्थिती रहको सो कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश चन्द्र अधिकारी, गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, संगीतकार सङ्घका अध्यक्ष चेतन सापकोटा लगायत अन्य प्रतिनिधीहरु, उपत्यका प्रहरी कार्यालय मातहतका मुद्दा चल्ने सबै कार्यालयका सिनियर प्रहरी अधिकृतहरु, प्रशिक्षक लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]