२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा  ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

 

काठमाडौं । गृह मन्त्रालयले गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट ६ प्रमुख जिल्ला अधिकारीहरूको परिवर्तन गरेको हो ।

आजको मन्त्री स्तरीय निर्णयबाट बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो ।  बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा तानिएको सरुवा सूचीमा उल्लेख छ ।

खड्का यसअघि सङ्खुवासभाको प्रमुखमा जिल्ला अधिकारी थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  घोराही उपमहानगरपालिकालाई समृद्ध, व्यवस्थित, सुशासित र आर्थिक रूपमा आत्मनिर्भर बनाउने सपना हामी सबै घोराहीवासीको साझा सपना हो। यो सपना पूरा गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण, काम गर्ने इच्छाशक्ति, जनतासँगको निकट सम्बन्ध र समस्यालाई बुझेर समाधान खोज्न सक्ने क्षमता भएको व्यक्ति आवश्यक हुन्छ। नेतृत्व भनेको केवल पदमा पुग्नु मात्र होइन, जनताको भावना बुझ्नु, उनीहरूको दुःखसुखमा साथ […]

  दाङ । तिहार नजिकिएसँगै दाङको गढवा गाउँपालिकामा सयपत्री फूलले बारी ढकमक्क फुलेको छ। पहेँलो र सुन्तला रङका फूलले बारी नै रङ्गीचङ्गी देखिएपछि यहाँका किसान उत्साहित भएका छन्। केही वर्षअघिसम्म तिहारमा फूलका लागि भारत र छिमेकी जिल्लाको भर पर्नुपर्ने गढवाका किसान अहिले आफैं पुष्प खेतीमा आत्मनिर्भर बन्दै गएका छन्। गढवा- १, २, ४ र ५ […]

  बाँके । नेपालगन्ज उपमहानगरपालिकामा आज युवाहरुसँग भएको छलफलमा युवाहरूको एउटै आवाज आयो । “यसपटक युवाहरूले बुलडोजर बाबालाई सघाउने !”* भ्रष्टाचारको अन्त्य, विकास र सुशासनका लागि युवाहरू अब बुलडोजरसँगै उभिएका छन्। > *नेपालगन्जमा युवाहरुको स्पष्ट सन्देश !* > आज राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका कमिटीले युवाहरुसँग छलफल गर्यो। > छलफलमा सहभागी युवाहरूले भ्रष्टाचार विरुद्धको अभियानमा […]