बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दानबहादुर कार्की सहितको टोलीले नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान इकाई नेपालगंजको निरीक्षण भ्रमण गर्नुको साथै ।
प्रयोगशालाको बर्तमान अवस्था, समस्या तथा भावी कार्ययोजनाको बारेमा जानकारी लिनु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ ।