२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा सुरक्षित सहज र मर्यादित यात्राका लागी अन्तरक्रिया तथा चालक सम्मान कार्यक्रम समापन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण २७, २०८१

बाँके । सुरक्षित यात्रा नेपालको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ कोहलपुर नगरपालिकाको सभाहलमा सुरक्षित सहज र मर्यादित यात्राका लागी अन्तरक्रिया तथा चालक सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की, जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रमुख प्र.उ. तुल बहादुर कार्की , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवल का.प्रमुख प्र.उ.श्याम बहादुर खत्री,इलाका प्रहरी
कार्यालय कोहलपुर बाँकेका धर्मराज भण्डारी,सुरक्षित यात्रा नेपालका प्रमुख,बिभिन्न बीमा कम्पनिका प्रमुख एवं पदाधिकारी, मिडियाकर्मी, जनप्रतिनिधी,बिभिन्न प्रा.लि.का प्रतिनिधी,चालक, बिभिन्न विद्यालयका शिक्षक एवं विद्यार्थीहरू लगायतको सहभागितामा उक्त कार्यक्रम समापन भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]