दाङ । भालुवङ ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको आयोजनामा राप्ती सव-डिभिजन वन कार्यालय मसुरिया दाङका कार्यालय प्रमुख राप्ती गाउँपालिका अन्तरगत रहेका बिभिन्न सामुदादिक वन उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु नेपाल सशस्त्र प्रहरी बल,नेपाल रेडक्रस सोसाईटी लालमटिया उप-शाखा प्रतिनिधि समेतको
सहभागितामा सुख्खा याममा हुने बन डढेलोबाट हुने जनधनको क्षेती नियन्त्रण तथा न्यूनिकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको क्रममा सम्पन्न भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।