२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काभ्रेपलाञ्चोक सरुवा भई जान लाग्नुभएका प्रहरी निरीक्षक पाण्डेको एसएसपी अधिकारीद्वारा बिदाई ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र ०३, २०८१

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रानुसार नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्चोकमा कामकाज गर्नेगरी खटिई जान लाग्नु भएका जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्र.नि. संगिता पाण्डेको बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्र.व.उ. विश्व अधिकारीले विदाई भई जान लाग्नुभएका प्र.नि. संगिता पाण्डेलाई कार्यालयको तर्फबाट सम्झनाको चिनो प्रदान गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]