२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

नेपाल प्रहरीको ५३ जना असई सईमा बढुवा तथा पदस्थापन

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०४, २०८१

काठमाडौं । नेपाल प्रहरीको ५३ जना प्रहरी सहायक निरीक्षक (असई)लाई नायव निरीक्षक (सई) मा बढुवा तथा पदस्थापन गरिएको छ ।

प्राविधिक प्रहरी समूह अन्तरगत विभिन्न उपसमूह तर्फका असईहरूलाई सईमा बढुवा गरी पदस्थापन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज उपमहानगरपालिकामा आज युवाहरुसँग भएको छलफलमा युवाहरूको एउटै आवाज आयो । “यसपटक युवाहरूले बुलडोजर बाबालाई सघाउने !”* भ्रष्टाचारको अन्त्य, विकास र सुशासनका लागि युवाहरू अब बुलडोजरसँगै उभिएका छन्। > *नेपालगन्जमा युवाहरुको स्पष्ट सन्देश !* > आज राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका कमिटीले युवाहरुसँग छलफल गर्यो। > छलफलमा सहभागी युवाहरूले भ्रष्टाचार विरुद्धको अभियानमा […]

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]