१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

नेपाल प्रहरीको एआईजी बढुवापछि डीआईजी पदमा बढुवा हुने १० जना एसएसपीहरु तीव्र प्रतिस्पर्धा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०९, २०८१

काठमाडौं । नेपाल प्रहरीमा रिक्त १० डीआईजी पदका लागि बढुवा प्रक्रियाको तयारी तीव्र भइरहेको छ। एआईजी बढुवापछि डीआईजी पदमा बढुवा हुने छ।

स्रोतका अनुसार कासमू एवं वरियता सूचीअनुसार डीआईजी बढुवा गर्ने गृहको तयारी छ।एक नम्बरमा एसएसपी ओम बहादुर राना, २ नम्बरमा, माधव प्रसाद श्रेष्ठ, ३ मा दिपेन्द्र घर्ति क्षेत्री, ४ मा दीपक रेग्मी, ५ मा दिलिप सिंह देउवा र क्रमशः विनोद घिमिरे, सुदर्शन प्रसाद कोइराला, दीपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र बहादुर गुरुङ, सञ्जिव शर्मा दास, शारदा प्रसाद चौधरी, विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, शेखर खनाल लगायत छन्।यस्तै सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, कृष्ण बहादुर पल्ली मगर र प्रज्वल महर्जन पनि प्रतिस्पर्धामा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

error: Content is protected !!