२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

नेपाल प्रहरीका पूर्व आईजिपी धिरज प्रताप सिंहले नवनियुक्त आईजीपी दीपक थापालाई बधाई तथा शुभकामना,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०९, २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक धिरज प्रताप सिंहले आईजीपी दिपक थापालाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएकोमा बधाई दिँदै सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा संस्थागत सुधारका लागि सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका हुन्।

नेपाल प्रहरीका वरिष्ठ अधिकारीका रूपमा लामो अनुभव हासिल गरेका थापाले नेतृत्व सम्हालेपछि प्रहरी संगठनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

नेपाल प्रहरी पुलिस क्लब भिर्कुटीमण्डपमा आज आयोजित एक कार्यक्रममा उहाँले बधाई तथा शुभकामना दिनुभएको हो ।

नेपाल प्रहरीका आईजीपी वसन्त कुँवरको अवकाशपछि २०८१ चैत ४ गतेकाे सरकारको निर्णयअनुसार प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!