२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

सशस्त्र प्रहरी बल पर्साले ५० हजारको सुकमेलसहित अटो रिक्सा पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १४, २०८१

 

बिरगंज । भन्सार छलि भारततर्फ निकासी गर्न लागेको रु.२.५ लाख बराबरको सुकमेल (ईलाईची) र अटो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जले भन्सार छलि भारततर्फ निकासी गर्न लागिएको करिब रु.५० हजार बराबरको १० केजी सुकमेल (इलाइची) र रु.२ लाख बराबरको अटो नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार चेकपोस्ट अगाडि नियमित चेकजाँचको क्रममा बा.१ ह ०३११ नम्बरको अटोमा कालो प्लास्टिकमा प्याक गरी पछाडिको सिटमुनि लुकाइएका सुकमेल फेला परेको हो । भन्सार चोरी निकासी गर्न खोजिएको सुकमेल र अटो नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रियाका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]