काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम बैकिङ कसुरको मुद्दा खेपेका उनी जाहेरी वालालाई रकम तिरेर कागजी प्रक्रिया पुरा गर्न बुधवार बानेश्वर वृतमा पुगेका थिए ।
जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनी अहिले थुनामुक्त भएर काभ्रे पुगिसकेका छन् ।