दाङ । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०८१।१२।०८ गतेको पत्रले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक माहानार्थ पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षक ईन्द्र बहादुर डि.सीलाई यस कार्यालयका कार्यलय निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहबाट दर्जानि चिन्ह सुशोभन गरी बधाई तथा शुभकामना प्रदान गर्नु भई कार्यक्रम सम्पन्न गरिएको छ ।