२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

राजावादीहरुले गर्न लागेको प्रदर्शनको समारोह तिनकुनेमा जुलुस भक्तपुर,जोरपाटी,गोंगबु, कंलकीबाट सुरु हुदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र १५, २०८१

काठमाडौं । संवैधानिक राजसंस्था पुन र्स्थापनाका लागि भन्दै राजावादीहरुले गर्न लागेको प्रदर्शनको समारोह तिनकुने काठमाडौँमा हुदैछ । प्रदर्शनको लागि जुलुस भक्तपुर, जोरपाटी, गोंगबु, कंलकीबाट सुरु हुदैछ ।

भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ भने जोरपाटीबाट सुरु हुने जुलुसु, बौद्ध, चाबहिल हुँदै तीनकुने आउने छ ।

यस्तै गोंगबुबाट सुरु हुने जुलुस सामाखुशी, चाबहिल हुँदै तीनकुने पुग्नेछ भने कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने पुग्ने छ ।

राजावादीहरुको प्रदर्शन रिङरोड भित्र प्रवेश गर्न पाउने छैनन् । राजावादीहरुको प्रदर्शनमा १ लाख बढी मानिस उत्रीने राजावादी आन्दोलनका नेताहरुले दाबी गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]