काठमाडौं । नेपाल प्रहरीका पुर्व प्रहरी उपरीक्षक एसपी राजेन्द्र बाबू रेग्मीले बाराका श्रीमान प्रमुख जिल्ला अधिकारीले के नाटक देखाउन खोजेको हो।शुरुमा जिल्ला प्रशासन कार्यालय बाराका कर्मचारीहरुलाई शुद्धीकरण गर्नुहोश।
आफू के हो भनेर आफैले आफैलाई मुल्यांकन गर्नुहोला।कारबाही प्रक्रिया गोपनियता र विधि सम्मत हुन्छ।
स्टन्टबाजी गरेर केही हुने वाला छैन सवैभन्दा राजस्व र भन्सारका कर्मचारीलाई कारबाहिको दायरामा ल्याउनुहोश र बारा जिल्लाबाट टेड्र युनियनको खारेजी प्रक्रिया शुरु गर्नै हिम्मत छ तपाईमा ?
अब आइन्दा छोरी कुटेर बुहारी तर्साउने काम नर्गनुहोला।