२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

शनिबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, चैत्र १६, २०८१

मेष -आजको दिन तपाईंको लागि उत्साहजनक रहनेछ। नयाँ कार्यको थालनी गर्न सक्नुहुन्छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

वृष -आर्थिक पक्ष सुदृढ हुनेछ। व्यापारमा लाभ हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। यात्रामा जानुपर्ने हुन सक्छ।

मिथुन-विद्यार्थीहरूका लागि समय अनुकूल छ। अध्ययनमा सफलता मिल्नेछ। सामाजिक कार्यमा सक्रियता बढ्नेछ। नयाँ मित्रता हुनेछ।

कर्कट -व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ। परिवारमा सुख-शान्ति छाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक लाभको सम्भावना छ।

सिंह -नयाँ अवसरहरूको प्राप्ति हुनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। यात्रामा लाभ हुनेछ।

कन्या -आर्थिक पक्ष मजबुत हुनेछ। व्यापारमा सफलता मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। परिवारसँग समय बित्नेछ।

तुला -सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ सम्पर्कहरू स्थापित हुनेछन्। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। आर्थिक लाभ हुनेछ।

वृश्चिक -कार्य क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा सुख-शान्ति छाउनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ।

धनु -नयाँ योजनाहरू कार्यान्वयन गर्न सक्नुहुन्छ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। यात्रामा लाभ हुनेछ।

मकर
आर्थिक पक्ष मजबुत हुनेछ। व्यापारमा सफलता मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। परिवारसँग समय बित्नेछ।

कुम्भ -सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ सम्पर्कहरू स्थापित हुनेछन्। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। आर्थिक लाभ हुनेछ।

मीन -कार्य क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा सुख-शान्ति छाउनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ।

माधवा शर्मा ।
ज्योतिषाचार्य एवं वास्तुविद्
-मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!