२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राप्रपाका अध्यक्ष लिङ्गदेनले आईजिपी युबा सँघको सहअध्यक्ष भनाई प्रति गम्भीर आपत्ति, एसपी: रेग्मी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र २६, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले प्रहरी प्रमुख एमालेको युबा सँघको सहअध्यक्ष रहेको भनाई प्रति गम्भीर आपत्ति प्रकट गर्दछु।
दिपक थापा सरलाई सम्रग तीन करोड नेपाली र आम नेपाल प्रहरीले जसरी चिनेको छ ।तपाईले एक रोै पनि चिन्न सक्नु भएको छैन।प्रहरी प्रमुख, सचिब र उच्च पदस्थ चिन्न राजनीतिका शिखर पुरष गिरिजा बाबू र बाघ जस्तै गर्जिने सुर्य बाहादुर थापा जस्तो ठूलो छाती हुनुपर्दछ।
दिपक थापा आफैमा संघर्षको पर्यायबाचि हो।पाहाडका उकाली उराली, तराईको तातो घाम र नेपालका उजाड गाउँहरुमा समेत मितेरी ल्याउदै आएको एक निश्कपट यात्री हो।
मैले जान्दा सम्म उहाँले अहिले सम्म कोहि कसै प्रति नकारात्मक ढृष्टिले हेरेको र नकारात्मक रुपमा टिप्पणी गरेको थाहा पाएको छैन।
दिपक साहेब , राजनीतिक पार्टीको कार्यकर्ता नभएर शुद्ध रुपमा नेपाल प्रहरीको उच्च ब्यबसायिक प्रहरी अधिकृत हो।
जसले समयमा बढुवा नपाएर छट्पटीरहेका प्रहरीहरुको आबाज बिहिन भएकाहरुको आबाज भएर उभ्मिने एक कुशल योद्धा हो।त्यसको एउटा भुक्त भोगि म पनि हुँ।
विधि, परम्परा र प्रणालीलाई संस्थागत गर्दै लोकतान्त्रिक प्रणालीलाई आफ्नो सर्बस्व ठान्ने एक कूशल योद्धा हो।
राजेन्द्र जी।
मुलकमा आम नागरिकको चासो के छ? अर्थतन्त्र डामाडोल छ ।त्यतातिर हेक्का राख्नुहोला।अहिले मुलुक नयाँ प्रकारको राजनीतिक , आर्थिक , बैदशिक,सामाजिक र धार्मिक सबै प्रकारले संकटमा परिरहेको अबस्थामा यस्ता समस्यालाई पार गर्ने तिर लाग्नुस।
भित्तामा कोरीएका अक्षर हेरेर आफ्नो बिचार र आचरण नबदली कोही कसै प्रति हल्ला टीका टिप्पणी नर्गनुहोला
अपराबोधको मनोबिज्ञानले ग्रस्त मानिस आफ्नै छायाँ सग पनि भयभित हुन्छ भन्ने मनोबिज्ञानको मत छ। नेपाल प्रहरीका नि-वर्तमान प्रहरी उपरीक्षक एसपी राजेन्द्र बाबू रेग्मीको लेख फेसबुकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]