२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बुधबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, चैत्र २७, २०८१

मेष – पुरानो काम पूरा गर्ने मौका मिल्नेछ, आत्मबल बढ्नेछ।

वृष – परिवारमा सल्लाह सुझावको सम्मान पाइनेछ, मिष्ठान्न भोजनको योग।

मिथुन – नयाँ विचार र योजना बन्नेछ, तर खर्चमा नियन्त्रण राख्नुहोला।

कर्कट – मित्रता र सम्बन्ध विस्तार हुने दिन, प्रेम र सम्मान पाउने समय।

सिंह – पुराना कुरा सम्झेर मन अलि दुख्न सक्छ, तर साँझतिर मन रमाउनेछ।

कन्या – धन लाभको संकेत देखिन्छ, बोलिचालिमा मिठास राख्नु राम्रो।

तुला – मिहिनेत अनुसार फाइदा पाइनेछ, तर बौद्धिक कुरा बढी नगर्नु उपयुक्त।

वृश्चिक – टाढाको यात्रा वा पाहुना आउने सम्भावना, मन हर्षित रहनेछ।

धनु – नजिकका साथी वा आफन्तसँग भेटघाट हुनेछ, मनका कुरा खोल्दा सावधानी अपनाउनुहोस्।

मकर – व्यापार व्यवसायमा सुधार आउनेछ, तर लापरबाही नगर्नु राम्रो।

कुम्भ – नयाँ कामको सुरुवात वा अवसर
आउने समय रहेको छ आत्मविश्वास वढाएर काम गर्नु राम्रो हुनेछ ।

मिन – भावनामा बग्नु भन्दा व्यवहारिक निर्णय गर्नु उपर्युक्त हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद्
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।