२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

एसपी तिमिल्सिना सुनचाँदी व्यवसायीहरुसंग अन्तरक्रिया विल विनाको सुनचाँदी खरिद नगर्न, सुझाव

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र २८, २०८१

दाङ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८१।१२।२७ गते जिल्ला प्रहरी कार्यालय दाङको समिक्षालय हलमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिना, नेपाल सुनचाँदी व्यवसायी संघ लुम्विनी प्रदेश अध्यक्ष ध्रुव कुमार गहतराज, नेपाल सुनचाँदी व्यवसायी संघ दाङ घोराहीका अध्यक्ष विनोद कुमार वि.क. लगायतपदाधिकारीहरु, सुनचाँदी व्यवसायीहरु, प्रहरी अधिकृतहरु लगायतको सहभागितामा चोरी रोकथाम तथा अनुसन्धानमा सुनचाँदी व्यवसायीहरुको भूमिका लगायत विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नुको साथै विल विनाको सुनचाँदी खरिद नगर्न, संकास्पद व्यक्ति भएमा प्रहरीलाई खवर गर्न, सि.सि.टि.भि. क्यामेरा जडान गर्न अनुरोध गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!